बिहीबार, वैशाख ६, २०८१

साग : भुटानसँगको फाइनल फुटबलका केही आकर्षक दृश्य

नेपालखोज २०७६ मंसिर २४ गते १७:०६

२४ मंसिर, काठमाडौँ। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटान माथि जित हात पारेको छ ।

नेपालले भुटानलाई २—१ गोल अन्र्तरले पराजित गरेको हो । खेलमा पहिलो १६ औँ मिनेटमा नै गोल गरि नेपालले अग्रता लिएको थियो । त्यसको जवाफी गोल पहिलो हाफमा नै भुटनले फर्काई सकेको थियो । तर, दोस्रो हाफको सुरुवातमै गोल गरी नेपालले आफुलाई १ गोलले जित हात पारेको हो ।

प्रतिक्रिया