काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका–१गोकुलेस्थित छोटेसाहनमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा भवन अभावका कारण एउटै कक्षा कोठामा दुई र तीन कक्षाका विद्यार्थी राखेर पढाईदै ।
प्रतिक्रिया