शनिबार, माघ ३, २०७७

एउटै कोठामा दुई वटा कक्षा सञ्चालन

नेपालखोज २०७६ मंसिर २६ गते १०:०३

काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका–१गोकुलेस्थित छोटेसाहनमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा भवन अभावका कारण एउटै कक्षा कोठामा दुई र तीन कक्षाका विद्यार्थी राखेर पढाईदै ।

प्रतिक्रिया