शुक्रबार, वैशाख ७, २०८१

विहे पार्टीमा यसरी खुले ऋचा र दीपेक्ष

नेपालखोज २०७६ मंसिर २९ गते ७:५९

२९ मंसिर, काठमाडौँ । करिब २ बर्ष लामो प्रेम सम्बन्धलाई नायिका ऋचा शर्मा र उनका श्रीमान् दीपेक्ष विक्रम रानाले गत शनिबार वैवाहिक जीवनमा परिणत गरेका छन् ।

यो जोडीले आफूहरु वैवाहिक जीवनमा बाँधिएको खुसीमा विहिबार बिहे पार्टीको आयोजनासमेत गरेँ । नायिका ऋचा र दीपेक्षले मिडिया र चलचित्रकर्मीकै लागि बिहे भोजको आयोजना गरेका थिए ।

बिहिबार आयोजित विहे पार्टीमा रोमान्टिक देखिएका यो नवजोडीको केही आकर्षक तस्वीरहरु हेनुहोस् ।

प्रतिक्रिया