शुक्रबार, वैशाख १४, २०८१

बिहान चाँडै उठ्दा हुन्छन् यस्ता फाइदाहरुः

नेपालखोज २०७६ पुष २ गते ७:५५

१. बिहानै छिटो उठ्दा दिनभरी फ्रेस महसुस हुन्छ । काम गर्न मन लाग्छ ।

२. बिहानै उठ्ने व्यक्तिले सफा र शुद्ध अक्सिजन दिन पाउँछ । जसले गर्दा सास सम्बन्धी समस्याबाट राहात मिल्छ ।

३. बिहान ब्यायाम गर्दा शरीरको रक्तसञ्चार बढ्छ । मुटु स्वस्थ्य रहन्छ र मुटुसम्बन्धी विभिन्न रोगबाट बच्न सकिन्छ ।

५.सबेरै उठ्ने मानिसले विभिन्न मानसिक समस्याबाट छुटकारा पाउँछ । यस्ता व्यक्तिलाई डिप्रेशनको जोखिम पनि कम हुन्छ ।

प्रतिक्रिया