बिहान चाँडै उठ्दा हुन्छन् यस्ता फाइदाहरुः
नेपालखोज
२०७६ पुष २ गते ७:५५
१. बिहानै छिटो उठ्दा दिनभरी फ्रेस महसुस हुन्छ । काम गर्न मन लाग्छ ।
२. बिहानै उठ्ने व्यक्तिले सफा र शुद्ध अक्सिजन दिन पाउँछ । जसले गर्दा सास सम्बन्धी समस्याबाट राहात मिल्छ ।
३. बिहान ब्यायाम गर्दा शरीरको रक्तसञ्चार बढ्छ । मुटु स्वस्थ्य रहन्छ र मुटुसम्बन्धी विभिन्न रोगबाट बच्न सकिन्छ ।
५.सबेरै उठ्ने मानिसले विभिन्न मानसिक समस्याबाट छुटकारा पाउँछ । यस्ता व्यक्तिलाई डिप्रेशनको जोखिम पनि कम हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया