शुक्रबार, वैशाख १४, २०८१

संसद्को हिउँदे अधिवेशन सुरु

नेपालखोज २०७६ पुष ४ गते १६:२०

४ पुस, काठमाडौँ । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन संसदमा जारी छ । यस बैठकको अध्यक्षता सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले गरिरहनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन आज प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरेसँगै यो अधिवेशन सुरु भएको हो ।

प्रतिक्रिया