शुक्रबार, वैशाख १४, २०८१

बाजुरामा जीप दुर्घटना हुँदन ४ जनाको मृत्यु

नेपालखोज २०७६ पुष १७ गते १६:२१

१७ पुस, बाजुरा। बाजुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र एक जना बेपत्ता रहेका छन् । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको हो ।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया