बिहीबार, वैशाख १३, २०८१

नेपाल भ्रमण वर्ष २०२०: पर्यटकलाई स्वागत ( फाेटाे )

नेपालखोज २०७६ पुष २० गते ९:०८

नेपाल भ्रमण वर्ष २०२० शुरु भएसँगै चितवनको इच्छाकामना गाउँपालिकामा शनिबार नाचगान सहित पर्यटकलाई स्वागत गर्दै इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र स्थानीय ।

 

प्रतिक्रिया