बिहीबार, वैशाख १३, २०८१

मधुमेह भएको छ ? यस्ता छन लक्षण र बच्ने उपायहरु

नेपालखोज २०७६ पुष २६ गते ७:१८

मधुमेह रोगले एकपटक समात्यो भने जीवन भर छोड्दैन । यसको नराम्रो पक्ष अन्य रोगको पनि शिकार बनाउने हो । मधुमेह रोगले आँखा, मुर्गौला र कलेजोमा हानी पुर्याउन सक्छ । पहिला ४० वर्षको उमेरदेखि देखिन्थ्यो भने हाल बच्चामा पनि देखिन थालेको छ ।

मधुमेहका लक्षणहरुः
१.धेरै तिर्खा लाग्नु
२.पटक पटक पिसाब आउने
३.आँखाको ज्योती कम हुदे जाने
४.हात, खुट्टा र गुप्तांगमा चिलाउनु
५.पटक पटक पिलो आउनु
६. चक्कर लाग्नु
७. चिडचिडापन

यसका बच्ने उपायहरुः
१.जीवनशैली परिवर्तन गर्ने
२.थोरै क्यालोरी भएको खाना खाने
३.धुम्रपान र मद्यपान नगर्ने
४. दैनिक खाना ७ पटक खाने
५.धेरै तनाव नलिने
६.नियमित स्वास्थ्य जाँच गर्ने
७. गहुँ र जौ को प्रयोग गर्ने
८.सागसब्जीको प्रयोग बढाउने


प्रतिक्रिया