बिहीबार, वैशाख १३, २०८१

मृगौला फेल हुने मुख्य कारणहरु

नेपालखोज २०७७ साउन ८ गते ५:१०

विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट प्रभावित छन् । हाम्रो देश नेपालमा पनि मृगौला सम्बन्धि बिरामी प्रशस्त रुपमा भेटिन्छन् । आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण धेरै मानिसहरु मृगौला सम्बन्धी समस्याबाट पिडिछ छन् ।

जान्नुहोस मृगौला फेल हुने मुख्य कारणहरु :

– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाब सम्बन्धी समस्या
– पाठेघर खस्नु
– मिर्गौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी । एजेन्सीको सहयोगबाट

प्रतिक्रिया