सोमबार, वैशाख २९, २०८२

ग्राहकको प्रतिक्षामा तरुल व्यापारी

नेपालखोज २०७६ पुष २८ गते ९:१८

माघेसङ्क्रान्ति नजिकिएसँगै झापाको कृषि थोक बजार परिसरमा बिक्रीका लागि घरतरुल, स्कूसका जरा, सिमलतरुल र सक्खरखण्ड राखेर ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।

 

प्रतिक्रिया