शुक्रबार, वैशाख १४, २०८१

सेलाङको एकीकृत बस्ती

नेपालखोज २०७६ पुष २८ गते ११:२६

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती । पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पु¥याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण गरिएको हो ।

 

प्रतिक्रिया