शनिबार, वैशाख १५, २०८१

टिपरमा लोगो टाँस्दै प्रजिअ

नेपालखोज २०७६ पुष २९ गते ९:०३

भ्रमण वर्ष २०२० लाई प्रचार प्रसार गराउन सोमबार बनेपामा टिपरहरुमा ‘भ्रमण वर्ष २०२०’ लेखेको लोगो टाँस्दै काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना ।

प्रतिक्रिया