आइतबार, वैशाख १४, २०८२

बझाङमा ३.८ म्याग्निच्युडको भूकम्प, टेलिफोन सेवा अवरुद्ध

नेपालखोज २०७६ माघ २ गते ८:२४

२ माघ, बझाङ । बझाङमा आज बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ ।

बिहीबार आज बिहान ५ बजेर ५९ मिनेटमा बझाङको तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ ।

प्रतिक्रिया