शुक्रबार, वैशाख १४, २०८१

प्याराग्लाइडिङ अवतरण

नेपालखोज २०७६ माघ २ गते १०:३३

कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ को देउराली डाँडाबाट उडान भरेर महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा प्याराग्लाइडिङ अवतरण गर्दै । प्याराग्लाइडिङ प्रवद्र्धन गर्ने योजना अनुसार प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन मैदानमा प्याराग्लाइडिङ अवतरण गरिएको थियो ।

प्रतिक्रिया