शालिग्राम संग्रहालय
नेपालखोज
२०७६ माघ १५ गते ९:३०
बागलुङ नगरपालिका ४ कुडुले फेदीमा ६ करोडको लागतमा निर्माण गरिएको स्वामी श्रीधराचार्य शालिग्राम संग्रहालय । संग्रहालयमा १ लाख २५ हजार शालिग्राम सङ्कलन गरेर राखिएको छ । शालिग्राम कालीगण्डकी नदीमा मात्रै पाइन्छ ।

सम्बन्धित








प्रतिक्रिया