मानहुँकोटमा आन्तरिक पर्यटक
नेपालखोज
२०७६ माघ १९ गते ९:०९
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा शनिबार आएका आन्तरिक पर्यटक । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचार भएपछि पर्यटकको आगमन बढ्न थालेको छ ।

सम्बन्धित

प्रतिक्रिया