तोरीबारीमा रमाउँदै पर्यटक
नेपालखोज
२०७६ माघ २० गते ९:३१
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा रमाउँदै आन्तरिक पर्यटक । पहेँलपुर फुलेको तोरीबारी र यहाँबाट देखिने धौलागिरि हिमाल ।

सम्बन्धित

प्रतिक्रिया