शनिबार, वैशाख १५, २०८१

बलिउड अभिनेत्री मौनी रोयको बोल्ड अवतार

नेपालखोज २०७६ फागुन २ गते ९:३६

एजेन्सी । भारतीय टेली सिरियल नागिनबाट चर्चा कमाएकी बलिउड अभिनेत्री मौनी रोय यतिबेला आफ्नो छुट्टि मनाउन माल्दिभ्स पुगेकी छन् । टेली सिरियल नागिनबाट चर्चा कमाएकी मौनी यतिबेला बलिउड फिल्महरुमा समेत जमिसकेकी छन् ।

हालै आफ्नो बिदा मनाउँन माल्दिभ्स पुगेकी मौनीले आफ्ना विभिन्न फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । जुन फोटोहरुलाई उनका फ्यानहरुले अति रुचाएका छन् । तिनै मौनी रोयका केहि तस्विरहरु यस्ता छन् ।

 

तस्विर : अभिनेत्री मौनी रोयको इन्स्टाग्रामबाट

प्रतिक्रिया