सुन्तला ब्यापारी
नेपालखोज
२०७६ फागुन २ गते ११:०४
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका स्थित बिहुँमा उत्पादन भएका सुन्तला मध्यपहाडी लोकमार्गको अछेते बिहुँ खण्डमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी सुन्तला बेच्न सडक छेउमा बसेका व्यापारी ।

सम्बन्धित

प्रतिक्रिया