महोत्सवमा नौमती बाजा प्रतियोगिता
नेपालखोज
२०७६ फागुन २ गते १३:०४
जलजला गाउँपालिकाको पर्वत बेनीमा रेडियो दिदी बहिनीको बार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा नौमती बाजा प्रतियोगितामा नौमती बाजा बजाउँदै प्रतियोगीहरु । प्रतियोगितामा म्याग्दी, पर्वत र कास्कीका विभिन्न नौ वटा समूहले सहभागिता जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया