शनिबार, वैशाख १३, २०८२

काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु

नेपालखोज २०७६ फागुन ४ गते ६:४१

काठमाडाैं । व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ ।

चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदलयात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको छ ।

पैदलयात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशसन कार्यालय काठमाडौँमा सवारी क्षतिपूर्ति दिलाइ पाउँ भन्दै निवेदन दिनेको संख्या ह्यात्तै बढेको छ ।

प्रतिक्रिया