कृषकलाई यान्त्रिक हलो प्रदान
नेपालखोज
२०७६ फागुन ५ गते ९:०२
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्धारा कृषकलाई खेतबारी जोत्न प्रयोग हुने यान्त्रिक हलो प्रदान गरिँदै । गाउँपालिकाको कृषि शाखाको पचास प्रतिशत अनुदानमा १६ वटा यान्त्रिक हलो कृषकलाई वितरण गरेको हो ।

सम्बन्धित

प्रतिक्रिया