पुम्दीभुम्दीबाट देखिएको दृश्य
नेपालखोज
२०७६ फागुन १३ गते १२:०७
पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीबाट देखिएको दृश्य । पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममको पुम्दीभुम्दी गाउँ दृश्य अवलोकनका लागि प्रख्यात ठाउँ हो । माछापुच्छ्रे हिमाल, फेवाताल,सराङकोट , पोखरा भ्यालीलगायत क्षेत्र देख्न सकिन्छ ।

सम्बन्धित

प्रतिक्रिया