नुन, कागतीलाई पानीमा उमालेर बिहानै पिउँदा यस्ता फाइदा हुन्छन्
नेपालखोज
२०७६ फागुन १४ गते ९:४२
१.मुस्ली, कर्नफ्लेक्समा दूध हालेर खाँदा ४० प्रतिशतसम्म भिटामिनहरू दूधमा घुल्न पुग्छन् र पोषण बढाउँछन् ।
२. नून, कागती र कालो खुर्सानीलाई पानीमा उमालेर एकाबिहानै खाने गर्नुभयो भने पेटका सबै समस्या गायब हुन्छन् ।
३.गाजर र अदुवाको रस ब्रेकफास्टसँग दिनदिनै खानुभयो भने तपाईंलाई हत्तपत्त बिरामीले छुनै सक्दैन ।
४.व्यायाम गर्नुअघि र व्यायामका बखत बरफ हालेको पानी पिउनुस् ।
५.चिसो कुराले तपाईंको सहनशीलता बढाउँछ भनी अध्ययनहरूले देखाएका छन् । बरफयुक्त पानीले तपाईंको शरीरलाई क्यालोरी खर्च गर्न लगाएर न्यानो बनाउँछ र मेटाबोलिजम बढाउँछ ।
६.नुहाइसके पछि पहिला टाउको र घाँटी सुकाउनुस् । यसो गर्दा तपाईं चिसोबाट बच्न सक्नुहुन्छ ।
सम्बन्धित
प्रतिक्रिया