आइतबार, जेठ ६, २०८१

ट्रक दुर्घटना

नेपालखोज २०७६ फागुन १४ गते ९:५३

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त घर र ट्रक । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया