ट्रक दुर्घटना
नेपालखोज
२०७६ फागुन १४ गते ९:५३
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त घर र ट्रक । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया