पोलियो थोपा खुवाउन शुरु
नेपालखोज
२०७६ फागुन १६ गते १४:१६
दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलबाट पोलियो थोपा खुवाउँदै हस्पिटलका निर्देशक जीवन भण्डारी । दाङमा शुक्रबारदेखि दादुरा, रुवेला तथा पोलियो खोप लगाउन शुरु भएको छ ।

सम्बन्धित

प्रतिक्रिया