सोमबार, माघ २८, २०८१

मध्य तथा पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

नेपालखोज २०७६ फागुन १७ गते ११:४७

काठमाडौँ । जल तथा मौसम विज्ञानले अहिले देशका पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

Advertisement

जसले गर्दा देशको पश्चिमी भू –भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया