बिहीबार, वैशाख १३, २०८१

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा जागिरको अवसर

नेपालखोज २०७६ फागुन १८ गते ९:०१

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।

खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी खानेपानीले दरखास्त आह्वान गरेको हो । योग्य र इच्छुक नेपालीले २१ दिनभित्र दरखास्त पेश गर्नुपर्ने आइतबार प्रकाशित सूचनामा जनाइएको छ ।

प्रतिक्रिया