यसरी मनाईँदैछ यस वर्षको फागु (फोटो फिचर)
नेपालखोज
२०७६ फागुन २६ गते १३:५६
काठमाडौं । कोरोना भाईरसका कारण सरकारले सभा सम्मेलन नगर्न गरेको आग्रहको प्रभाव फागु पर्वमा पनि प्रत्यक्ष परेको छ । गत वर्षको जस्तो फागु पूर्णिमाका दिन सांस्कृतिक कार्यक्रम तथा भेलाहरु भएर होली पर्व मनाइएको देखिएन । बरु सडक सुनसान देखियो । सडकमा उभिएका ट्राफिक प्रहरी हात जनचेतनामूलक सन्देश सहितको प्लेकार्ड बोकेर सवारी चालकहरुलाई मदिरा सेवन गरी सवारी नहाँक्न सचेत गराईरहेको देखिन्थ्यो । हेर्नुस् फोटो
सम्बन्धित
प्रतिक्रिया