यस कारण आउँछन डरलाग्दा सपना
नेपालखोज
२०७६ फागुन २९ गते ६:२७
१. अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ ।
२. त्यस्तै, कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन् ।
३.दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ ।
४. लगातार तनाव, डिप्रेसन, जीवनमा घटेका डरलाग्दा घटना र नशालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ ।
५. बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ । बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया