सोमबार, फागुन ५, २०८१

सुनको मुल्य : एकै दिन ८ सयले घट्यो, आज ८१ हजार ५ सयमा कारोबार हुँदै

नेपालखोज २०७६ फागुन २९ गते ११:०२

काठमाडौं । नेपाली बजारमा बिहीबार आज सुनको मुल्य एकै दिन ८०० रुपैयाँले घटेको छ ।

Advertisement

बुधबार हिजो प्रतितोला ८२ हजार ३ सयमा कारोबार भएको सुन मुल्य आज प्रतितोला ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै , तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मुल्य बुधबारको तुलनामा २० रुपैयाले घटेर प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

प्रतिक्रिया