शुक्रबार, वैशाख १२, २०८२

धुम्रपान गर्न छोड्यो भने फोक्सो फेरि पहिलेको जस्तै बन्छ

नेपालखोज २०७६ चैत २ गते ६:३२

१. धुम्रपान गर्नेहरुमा अन्य मानिसको भन्दा करिब ३० प्रतिशत क्यान्सरको सम्भावना बढी हुन्छ र धुम्रपान गर्न छाड्यो भने क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ ।

२.कार्सिनोजेनिक कम्पोनेन्टले फोक्सोमा रहेका कोषभित्रको डीएनएलाई हानी पु¥याएर क्यान्सरको जोखिम भने यदि तपाईले धुम्रपान गर्न छोड्नु भयो भने त्यो समस्या पनि हटेर जान्छ ।

३. कुनै मानिसले धुम्रपान छोडेपछि सोही स्वस्थ्य अंशको तिव्र विकासले बिग्रेका कोषहरु हटेर नयाँ कोष बन्न मद्दत गर्छ ।
४.४० वर्षसम्म धुम्रपान गरेर छोडेका व्याक्तिको बिग्रेका कोषहरु तिव्ररुपले पुनः स्वस्थ्य अवस्थामा फर्किन लागेको भेटिएन्छ ।

५.धुम्रपान छोडेपछि व्याक्तिको ४० प्रतिशत कोषहरु जीवनमा कहिलै धुम्रपान नगरेका व्याक्तिका कोषहरु जस्तै बन्ने गर्छन् ।

६.धुम्रपान छोडेपछि व्यक्तिको फोक्सो धेरै हदसम्म सामान्य व्याक्तिको जस्तै काम गर्ने अवस्थामा फर्किने गज्जबको क्षमता रहेको अध्यनकर्ताहरुले जनाएका छन् ।

प्रतिक्रिया