सोमबार, माघ २८, २०८१

कोरोना प्रभाव : उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित

नेपालखोज २०७६ चैत ६ गते १५:५८

काठमाडौँ । कोरोना भाइरसको प्रभावले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ । कोरोना भाइरसले विश्वभर महामरीको रुप लिएपछि सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

Advertisement

सोहि निर्णयको पालनाकालागि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

प्रतिक्रिया