शनिबार, फागुन ३, २०८१

स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण

नेपालखोज २०७६ चैत १६ गते १०:०२

इनरुवा । इनरुवा नगरपालिकाले क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ ।

Advertisement

कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) क्वारेन्टाइनमा बस्ने चार स्वास्थ्यकर्मीलाई शनिबार हस्तान्तरण गरिएकोे इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता राजिव कोइरालाले सो परिमाणको पिपिइ स्वास्थ्यकर्मीलाई हस्तानन्तरण गरेका हुन् ।

प्रतिक्रिया