शुक्रबार, वैशाख ७, २०८१

आज आइतबार सूर्य देवको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ चैत २३ गते ६:०१

आज २३ चैत्र २०७६ आइतवार को राशिफल

मेष
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा विस्तारै सफलता मिल्नेछ ।

मिथुन
काम गरेर अरुको मन जित्न सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह
आज आफन्तको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ । पारिवारिक समर्थनपनि मिल्नेछ ।

तुला
वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु
आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ
आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

बृष
स्वास्थ्य प्रति सजकता अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कट आउला र कार्मक्षेत्रपनि घर्षशील रहनेछ ।

कर्कट
नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कन्या
दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

बृश्चिक
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।

मकर
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ ।

मीन
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मनपर्ने खानेकुरा खान पाईनेछ । प्रेममा सम्बन्धपनि राम्रो हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया