बिहीबार, वैशाख १३, २०८१

मन्त्रिपरिषदको निर्णय : वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध

नेपालखोज २०७७ वैशाख २ गते १६:२३

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध पुन लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान गर्न नदिने निर्णय गरेको हो ।

कोरोना (कोभिड १९) को संक्रमण अवस्था नेपालमा पनि बढ्दै गएकाले सम्भावित खतरालाई नियन्त्रण गर्ने प्रयास स्वरुप यो निर्णय गरिएको हो ।

प्रतिक्रिया