कोरोना विशेष अस्पतालमा सघन उपचार सेवा शुरु

नेपालखोज २०७७ वैशाख ३ गते १४:०३

दाङ । दाङमा कोरोना विशेष अस्पतालमा सघन उपचार सेवा शुरु भएको छ । अस्पतालका मेसु डा शर्माका अनुसार राप्ती प्रादेशिक अस्पतालमा तीन चिकित्सकसहित ४५ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । उनले अस्पतालमा चौबीसै घण्टा दुई चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीको निगरानी गर्ने गरेको बताए।

तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजालले आफूहरु सरकारसंँग सहकार्य गरेर जस्तो अवस्थामा पनि सेवा प्रदान तयार रहेको बताए ।

प्रतिक्रिया