गाउँको सडक निर्माणमा सहभागी युवा

नेपालखोज २०७७ वैशाख ४ गते ११:५८

लकडाउनका कारण काठमाडौँलगायत विभिन्न शहरबाट घर फर्केका युवा खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित चिउरीडाँडा गाउँको सडक निर्माण कार्यमा सहभागी हुँदै ।

प्रतिक्रिया