हावाहुरीसँगै परेको पानीले क्वारेन्टाइनमा क्षति
नेपालखोज
२०७७ वैशाख ८ गते १४:२६
मोरङ। आइतबारराति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।
हावाहुरीले पाल, खानेपानी फिल्टर , बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मिक्लाजुङको टाँडीमा २०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया