शुक्रबार, वैशाख ७, २०८१

राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

नेपालखोज २०७७ वैशाख १२ गते १५:५१

काठमाडौँ । यहि वैशाख ८ गरे सरकारले ल्याएका दुई अध्यादेश खारेज भएका छन् । आज बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारिस भएको खारेजी प्रकृयालाई राष्ट्रपति विद्यादेवी भण्डारीको हस्ताक्षरले पुरा गरेको हो । राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश सरकारले ल्याएको थियो ।

तर यी दुवैको सत्तारुढ भित्रकै अधिंकाश व्यक्त र प्रतिपक्षी पार्टीका साथै जनस्तरबाट चर्को आलोचना भएपछि सरकारले अध्यादेश खारेज गरेको हो ।

प्रतिक्रिया