निर्माणाधीन स्यानिटाइजिङ टनेल
नेपालखोज
२०७७ वैशाख १७ गते ११:३२
म्याग्दी जिल्ला भित्र्ने मुख्य नाका कालीपुलमा निर्माणाधीन स्यानिटाइजिङ टनेल । लायन्स क्लब अफ बेनी पिस सिटी र म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउको सहयोगमा स्यानिटाइजिङ टनेल स्थापना गर्न लागिएको हो ।

सम्बन्धित








प्रतिक्रिया