तीनकुनेस्थित तरकारी बजारमा बिहीबार तरकारी किन्दै उपभोक्ता
नेपालखोज
२०७७ वैशाख १८ गते ११:५८
स्थानीय तीनकुनेस्थित तरकारी बजारमा बिहीबार तरकारी किन्दै उपभोक्ता । लकडाउन अवधिमा कालीमाटी तरकारी तथा फलफूल बजारमा भीडभाड बढेपछि सरकारले काठमाडौँ उपत्यकाका ११ स्थानमा बिहान ९ बजेसम्म तरकारी पसल खोल्ने व्यवस्था मिलाएको छ ।


सम्बन्धित

प्रतिक्रिया