शनिबार, वैशाख १३, २०८२

धरौटीमा रिहा

नेपालखोज २०७७ वैशाख २२ गते १४:३१

वीरगञ्ज । बन्दाबन्दीको समयमा कृत्रिम मूल्य सिर्जना गरी दालको कालोबजारी गरेको अभियोगमा पक्राउ परेकालाई धरौटीमा रिहा गरिएको छ ।

विभिन्न मिलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया