सामाजिक दूरी कायम नगरी सामान गरिद गर्दै उपभोक्ता
नेपालखोज
२०७७ वैशाख २९ गते ११:३४
नेपालगञ्जको सुर्खेतरोडस्थित एक पसलमा भीडभाड गरी उपभोग्य सामग्री खरिद गर्दै स्थानीयवासी । हालसम्म २४ जना कोरोना सङ्क्रमित रहेको नेपालगञ्जमा सामाजिक दूरी कायम नगरी खाद्य सामग्री खरिद गर्दा सङ्क्रमित बढ्ने जोखिम देखिन्छ ।

सम्बन्धित

प्रतिक्रिया