नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो
नेपालखोज
२०७७ जेठ १ गते ७:०६
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।
नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।
सम्बन्धित

प्रतिक्रिया