सरकारको नीति तथा कार्यक्रम प्रस्तुत कार्य जारी
नेपालखोज
२०७७ जेठ २ गते १६:२१
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्य सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
सम्बन्धित

प्रतिक्रिया