अब देशभर निःशुल्क एम्बुलेन्स सेवा
नेपालखोज
२०७७ जेठ २ गते १७:०४
टंककला तिमिल्सेना,
काठमाडौँ । अब देशभर एम्बुलेन्स सेवा निःशुल्क हुने भएको छ । यस पटकको सरकारको नीति तथा कार्यक्रममा यो विषय समेटिएको छ । शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यसको घोषणा गरिएको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम अझै जारी छ ।
सम्बन्धित

प्रतिक्रिया