२०७७ जेठ १९ , सोमवार English

अमेरिकन आइडलको उपविजेता बने दिवेश

२०७७ जेठ ५ , सोमवार प्रकाशित



98920557_3709076765791756_9148513080462802944_n




काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् ।

फाइनल राउण्डमा भोटिङका आधारमा समन्था डियाज (जस्ट साम) अमेरिकन आइडल घोषित भएकि हुन् । यससँगै अर्थर गन अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् ।

अर्थर गन अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer