संविधान संसोधन विद्येक दर्ता
नेपालखोज
२०७७ जेठ ९ गते १६:०१
काठमाडौँ । संविधान संशोधन विधेयक संसदमा दर्ता भएको छ । आज विहान बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।
सम्बन्धित

प्रतिक्रिया