राष्ट्रियसभामा दुई विधेयक पेश
नेपालखोज
२०७७ जेठ १३ गते १३:४५
काठमाडौँ । राष्ट्रियसभामा ‘स्टाण्डर्ड नापतौल ९पाँचौँ संशोधन० विधेयक, २०७६’ र ‘प्रत्यायन ९एक्रिडिटेशन० विधेयक, २०७६’ पेश भएको छ । उद्योेग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ती दुई विधेयक पेश गरेका हुन् ।
त्यसैगरी बैठकले ‘बीउबिजन ९दोस्रो संशोधन० विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण ९दोस्रो संशोधन० विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेका थिए।
सम्बन्धित

प्रतिक्रिया